PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

एकीकरण अघि नै एमाले प्रवेश गरे दर्जनौं माओवादी कार्यकर्ता, ओलीले गरे स्वागत



एकीकरण अघि नै एमाले प्रवेश गरे दर्जनौं माओवादी कार्यकर्ता, ओलीले गरे स्वागत

काठमाडौं:  एकताको चरणमा रहेको नेकपा माओवादीका दर्जनौं कार्यकर्ता आजै नेकपा एमाले प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कार्याकर्तालाई नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गरेका छन्।

नवप्रवेशी टोलीमा नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य लीला भण्डारीको नेतृत्वमा नयाँ शक्तिका कार्याकर्ता र नेकपा माओवादी केन्द्रका दर्जनौं कार्यकर्ता रहेका छन्। कार्यक्रममा एक सय ४६ जना एमालेमा प्रवेश गरेको पार्टी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell