PahiloPost

Jan 21, 2019 | ७ माघ २०७५


नागरिक अभिनन्दनपछि मोदीले नेपालीमै भने : म प्रधान तीर्थयात्रीका रुपमा नेपालमा आएको हुँ


नागरिक अभिनन्दनपछि मोदीले नेपालीमै भने  : म प्रधान तीर्थयात्रीका रुपमा नेपालमा आएको हुँ
फोटो: Raveesh Kumar/twitter

काठमाडौं : भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदीले आफू यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा नेपाल आएको बताएका छन्।

जनकपुरमा नागरिक अभिनन्दनपछि मोदीले सम्बोधन गर्दै नेपालीमा भने, 'म नेपालमा यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा आएको हुँ।'



नागरिक अभिनन्दनपछि मोदीले नेपालीमै भने : म प्रधान तीर्थयात्रीका रुपमा नेपालमा आएको हुँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट