PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नागरिक अभिनन्दनपछि मोदीले नेपालीमै भने : म प्रधान तीर्थयात्रीका रुपमा नेपालमा आएको हुँ



नागरिक अभिनन्दनपछि मोदीले नेपालीमै भने  : म प्रधान तीर्थयात्रीका रुपमा नेपालमा आएको हुँ
फोटो: Raveesh Kumar/twitter

काठमाडौं : भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदीले आफू यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा नेपाल आएको बताएका छन्।

जनकपुरमा नागरिक अभिनन्दनपछि मोदीले सम्बोधन गर्दै नेपालीमा भने, 'म नेपालमा यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा आएको हुँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell