PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

गट्ठाघरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु


गट्ठाघरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडौं: भक्तपुरको गट्ठाघरमा ट्रिपरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा ३ ख ६६४८ नम्बरको ट्रिपरले बा ५६ प १२२६ को स्कुटरलाई ठक्कर दिँदा ४० वर्षीया साबित्री घिमिरे, १३ वर्षीय अर्बिन्द्र घिमिरे र ५० वर्षीय हरिबहादुर कट्टेलेको मृत्यु भएको प्रहरीले जनाएको छ।


गट्ठाघरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट