PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुई उपप्रमसहित मन्त्रिपरिषद् विस्तार र पुनर्गठन समारोहका २० फोटो

दुई उपप्रमसहित मन्त्रिपरिषद् विस्तार र पुनर्गठन समारोहका २० फोटो


संघीय समाजवादी फोरम नेपालका दुई मन्त्री थपिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अडानपछि प्रधानमन्त्री ओलीले दुई उपप्रधानमन्त्री राखेका हुन्। वरियता  क्रममा प्रधानमन्त्री ओलीपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल रहनेछन् भने त्यसपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव रहनेछन्। दुई जना उपप्रधानमन्त्रीको शपथपछि फोरमका सचिव मोहम्मत इस्तियाक राईले शहरी विकास र नेकपाका गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीको शपथ लिए। बाँस्कोटा यसअघि सञ्चार राज्यमन्त्री थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell