PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

डा उपेन्द्र देवकोटालाई न्युरोबाट पालुङटार लैजादैं गर्दा यस्तो देखियो, फोटोमा हेर्नुस्

डा उपेन्द्र देवकोटालाई न्युरोबाट पालुङटार लैजादैं गर्दा यस्तो देखियो, फोटोमा हेर्नुस्


काठमाडौं: जीवनको अन्तिम क्षण आफ्नै घरमा बिताउने रहर पूरा गर्न डाक्टर उपेन्द्र देवकोटालाई हेलिकप्टरबाट गोरखा लगियो।

चर्चित डाक्टर देवकोटाले जीवनको अन्तिम क्षण जन्मघरमै बिताउने बताएपछि उनलाई आफ्नै अस्पताल न्युरो बाँसबारीबाट हेलिकप्टर चार्टर गरी गोरखाको पालुङटार लगिएको हो। जन्म गाउँ र सिस्ने धाराको पानी खान रहर गरेपछि उनलाई लगिएको हो।

उनी आजै काठमाडौं फर्किसकेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell