PahiloPost

Oct 24, 2018 | ७ कात्तिक २०७५


चार मन्त्रालयको विनियोजित विधेयकमाथिको छलफल सकियो 


चार मन्त्रालयको विनियोजित विधेयकमाथिको छलफल सकियो 

काठमाडौंः प्रतिनिधि सभामा आजबाट सुरु भएको विनियोजित विधेयकमाथिको छलफलमा चारवटा शीर्षकमाथिको छलफल सकिएको छ।

सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमाथिको छलफल सकिएको छ।

विनियोजित विधेयकमाथि सांसदहरुले विचार राखेका छन् भने खर्च कटौती सम्बन्धी प्रस्तावहरुसमेत प्रस्तुत भएको छ।

भोली पुनः थप चारवटा मन्त्रालयमाथि छलफल हुनेछ।



चार मन्त्रालयको विनियोजित विधेयकमाथिको छलफल सकियो  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट