PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

चार मन्त्रालयको विनियोजित विधेयकमाथिको छलफल सकियो 



चार मन्त्रालयको विनियोजित विधेयकमाथिको छलफल सकियो 

काठमाडौंः प्रतिनिधि सभामा आजबाट सुरु भएको विनियोजित विधेयकमाथिको छलफलमा चारवटा शीर्षकमाथिको छलफल सकिएको छ।

सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमाथिको छलफल सकिएको छ।

विनियोजित विधेयकमाथि सांसदहरुले विचार राखेका छन् भने खर्च कटौती सम्बन्धी प्रस्तावहरुसमेत प्रस्तुत भएको छ।

भोली पुनः थप चारवटा मन्त्रालयमाथि छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell