PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीको शिरमा श्रीपेच? 'अधिनायकवाद देखियो, न्यायको घाँटी रेटियो' भन्दै प्रदर्शनमा उत्रिए विद्यार्थी, फोटोमा हेर्नुस्

प्रधानमन्त्री ओलीको शिरमा श्रीपेच? 'अधिनायकवाद देखियो, न्यायको घाँटी रेटियो' भन्दै प्रदर्शनमा उत्रिए विद्यार्थी, फोटोमा हेर्नुस्


काठमाडौं : सोमवार नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। नेविसंघले सरकारले अधिनायकवाद देखाएको भन्दै यसको विरोध गर्दै यस्तो शैली अन्त्य गर्न खबरदारी गरेको जनाएको छ।

नेविसंघले शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकसमेत जस्ताको तस्तै ल्याउन माग गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell