PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मदन पुरस्कारका लागि मोहन वैद्यदेखि सरस्वती प्रतीक्षासम्म, श्रेष्ठ आठ सिफारिस



मदन पुरस्कारका लागि मोहन वैद्यदेखि सरस्वती प्रतीक्षासम्म, श्रेष्ठ आठ सिफारिस

काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तक सिफारिस गरेको छ। यसपटक नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणदेखि सरस्वती प्रतीक्षासम्मका पुस्तक परेका छन्।

यी पुस्तक २५३ वटाबाट छानिएको गुठीले जनाएको छ।
 

यी हुन् ‘श्रेष्ठ आठ’पुस्तक

 
कैरन: ध्रुवसत्य परियार
नथिया: सरस्वती प्रतीक्षा
पाठशाला: तीर्थ गुरूङ
भुइयाँ: यज्ञश
यार: नयनराज पाण्डे
योगमाया: नीलम कार्की निहारिका
लिम्बुनी गाउँ: राज माङलाक
हिमाली दर्शन: मोहन वैद्य ‘किरण’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell