PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२४ फोटोमा हेर्नुस् कांग्रेसको काठमाडौँमा विरोध प्रदर्शन

२४ फोटोमा हेर्नुस् कांग्रेसको काठमाडौँमा विरोध प्रदर्शन


नेपाली कांग्रेसले महँगी र अधिनायकवादविरुद्ध साउन १५ गते देशभर प्रदर्शन गर्ने क्रममा आज दिउँसो साढे २ बजे काठमाडौँको रत्नपार्कबाट विरोध र्‍याली निकाल्यो। र्‍याली काठमाडौँ नगर परिक्रमा गरी पुनः रत्नपार्कमा भेला भई कोणसभा गरेको थियो। हेर्नुस् प्रविण रानाभाटले खिचेका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell