PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पार्क सफा गर्ने जिम्मा ६ कागलाई!



पार्क सफा गर्ने जिम्मा ६ कागलाई!

फ्रान्सको थिम पार्कमा सरसफाइका लागि ६ काग तैनाथ गरिएको छ। फ्रान्सको भेन्डेस्थित पुए डू फू थिम पार्कमा ती कागहरु तैनाथ रहेका ती कागहरुले चुरोटका ठुटा र फोहोरहरु उठाउन तालिम दिइएको छ।

ती कागले पार्कमा झरेका फोहोरहरु उठाएर सफा गर्न त्यहाँका कर्मचारीलाई मद्दत गर्ने बताइएको छ। कर्मचारीलाई मद्दत गरेको बदलामा कामले मिठो खानेकुरा पाउँछन्। 

पार्कका प्रमुख निकोलस डे भिलियर्सले कागलाई खटाउनुको लक्ष्य सफाइमात्र नभइ यहाँ आउने पर्यटकहरुमा सफाइको चेतना दिनसमेत भएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell