PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कर वृद्धिको मोर्चाद्वारा विरोध : प्रहरीसँग घम्साघम्सी, फोटोमा हेर्नुस्

कर वृद्धिको मोर्चाद्वारा विरोध : प्रहरीसँग घम्साघम्सी, फोटोमा हेर्नुस्


काठमाडौं: आज नेपाल क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले राजधानीको शान्तिबाटिकामा कर वृद्धिको विरोध गर्दै विरोध प्रदर्शन गरेको छ।

मोर्चा प्रदेश ३ को आयोजनामा भएको प्रदर्शनमा मंहगी र भष्ट्राचार अन्त्य गर, कर बृद्धि खारेज गर, बलात्कारीलाई कारबाही गर भन्ने नारासमेत लगाएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell