काठमाडौं: १४ र १५ भदौमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि काठमाडौंको सडक धमाधम पिच गरिँदै छ।
तयारी पुरा भएको जानकारी गराए पनि शनिबार बेलुका माइतीघरका सडक पिच गरिँदै छ।
सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्।