PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

लालबकैयामा ४० जना चढेको डुंगा डुब्यो, १५ को उद्दार, बाँकी बेपत्ता



लालबकैयामा ४० जना चढेको डुंगा डुब्यो, १५ को उद्दार, बाँकी बेपत्ता

काठमाडौँ : रौतहटको गौर बजारबाट पश्चिम टिकुलिया घाटस्थित लालबकैया नदीमा डुंगा डुब्दा दर्जनभन्दा बढी बेपत्ता भएका छन्। 

डुंगामा ४० जना चढेका थिए। ती मध्ये १५ जना पौडी खेलेर जोगिएका थिए। उनीहरुको उद्दार गरिएको छ। 

बचाउ र उद्दार कार्यमा सहयोग गर्नका लागि सीमा पारी भारतीय प्रशासनलाई पनि आग्रह गरिएको छ। सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगा लालबकैया खोलामा आएको बाढीले अनियन्त्रित भई शनिबार साँझ ७ बजेतिर बगाएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell