PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन तलाबाट खस्दा वृद्धाको मृत्यु



तीन तलाबाट खस्दा वृद्धाको मृत्यु

काठमाडौं: काठमाडौं महानगरपालिका-१५ छहारी गल्लीस्थित डेरा गरी बस्ने ८४ बर्षीया कुलमाया मगर्नीको ३ तला माथिबाट खसेर मृत्यु भएको छ। 
धनुषा मिथिला गाउँपालिका-५ की उनी डेरा घरको ३ तला माथिबाट खस्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत गरिरहेको प्रहरीले जनायो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell