PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिके राउतमाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुँदै, ४ दिनको म्याद थप



सिके राउतमाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुँदै, ४ दिनको म्याद थप

काठमाडौं: स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतमाथि राज्यविरुद्को अभियोगमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

आइतवार रौतहटबाट पक्राउ परेका राउतविरुद्ध राज्यविरुद्धको अभियोगमा ४ दिन म्याद लिएर अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको थियो। राउत यसअघि पनि पटकपटक पक्राउ परेका थिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell