PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


सिके राउतमाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुँदै, ४ दिनको म्याद थप


सिके राउतमाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुँदै, ४ दिनको म्याद थप

काठमाडौं: स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतमाथि राज्यविरुद्को अभियोगमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

आइतवार रौतहटबाट पक्राउ परेका राउतविरुद्ध राज्यविरुद्धको अभियोगमा ४ दिन म्याद लिएर अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको थियो। राउत यसअघि पनि पटकपटक पक्राउ परेका थिए।



 



सिके राउतमाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुँदै, ४ दिनको म्याद थप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट