PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भक्तपुरस्थित सिद्धी लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न



भक्तपुरस्थित सिद्धी लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न
फोटो: twitter.com/RabindraADH

काठमाडौं: भक्तपुर दरबार परिसरमा रहेको सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। २०७२ सालको भूकम्पमा मन्दिरमा क्षति पुगेको थियो।

पूनर्निणाण सकेसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आज मन्दिरको चाबी हस्तान्तरण गरेका छन्। चाबी हस्तान्तरणपछि पर्यटनमन्त्री अधिकारीले भने,'भक्तपुर दरबार परिसरमा अवस्थित सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न भई आज चाबी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ।'

योसँगै भक्तपुरका १७ वटा एेतिहासिक सम्पदाहरु निर्माण सम्पन्न भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell