PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माघे संक्रान्तिलाई पानी तरुलदेखि हात्ती पाइले तरुलसम्म, हेर्नुस् फोटोमा

माघे संक्रान्तिलाई पानी तरुलदेखि हात्ती पाइले तरुलसम्म, हेर्नुस् फोटोमा


काठमाडौं: भोलि माघे संक्रान्ति - अधिक तरुल खपत हुने दिन। यही मेसोमा काठमाडौंका बजारमा यो वर्ष सिमल तरुल, हात्ती पाईले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। कालीमाटी तरकारी बजारमा अहिले तरुल लिन जानेको भीड लागेको छ।

माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि शुरु भइसकेको छ। माघ संक्रान्तिमा तरुल खाएपछि चिसो हटेर जाने जनविश्वास पनि रही आएको छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell