PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिउँ परेपछि यस्तो देखियो राष्ट्रिय जलवायु सम्मेलनस्थल

हिउँ परेपछि यस्तो देखियो राष्ट्रिय जलवायु सम्मेलनस्थल


  • फुलमान तामाङ-

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित वडा ९ को गुफाडाँड हिउँ परेपछि स्थानीय हिउँ खेल्न पुगेका छन्।  गत पुस १६ र १७ मा यही स्थानमा राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरिएको थियो।

७७ जिल्लाका जिल्ला समन्वय प्रमुखको विशेष उपस्थित रहेको सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell