PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नागरिकता संशोधन विधेयक राष्ट्रघाती भन्दै माइतीघरमा प्रदर्शन, तत्काल फिर्ता गर्न माग

नागरिकता संशोधन विधेयक राष्ट्रघाती भन्दै माइतीघरमा प्रदर्शन, तत्काल फिर्ता गर्न माग


काठमाडौं: प्रतिनिधि सभामा संशोधनका लागि पेश गरिएको नागरिकता विधेयक तत्काल फिर्ता गर्न विभिन्न संघसंगठनले माग गरेका छन्।

आज माइतीघरमा विरोध कार्यक्रम गर्दै नेकपा मसाल, नेकपा मालेलगायत दलले संशोधन विधेयक राष्ट्रघाती भएको आरोप लगाए।

प्रदर्शनमा उनीहरुले नेपालीसँग विवाह गरी आउने विदेशीलाई ७ वर्षपछिमात्र नागरिकता दिनुपर्ने, उच्चस्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्नेजस्ता नारा लेखिएका पोस्टर बोकेर प्रदर्शन गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell