PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलको जन्मदिन यसरी मनाइयो, फोटोमा हेर्नुस्

बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलको जन्मदिन यसरी मनाइयो, फोटोमा हेर्नुस्


काठमाडौं:  आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्यो। बैठकमा अरु दिन भन्दा फरक रौनक देखियो। आज सरकारका एक उपप्रधानमन्त्री ईश्वर पोखरेलको जन्म दिन थियो।

आजको क्याबिनेट बैठक प्रधानमन्त्रीको सरकारी निवासमा थियो। बैठक नियमित छलफलमा प्रवेश गर्नु अगाडि उपप्रधानमन्त्री पोखरेलको बर्थडे सेलिब्रेसन भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको सुरुवातमै पोखरेललाई शुभकामना दिएर केक खुवाए। त्यसपछि अन्य मन्त्रीहरुले पनि उनलाई शुभकामना दिए।



ट्रेन्डिङ पोस्ट

Ncell