काठमाडौँ : चार वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दू बनाई गएको भूकम्प सम्झाउने गरी बुधबार बिहान धादिङ केन्द्रबिन्दू भएका तीन भूकम्प गएको छ।
बिहानमात्र दुई परकम्प गएको र दिउँसो तीन बजे पनि परकम्प महसुस गरिएको छ।
3rd one : Earthquake of local magnitude 3.9 in Naubise, Dhading @ 15:05.
— NEOC, MoHA Nepal (@NEOCOfficial) April 24, 2019
-NEMC
आजै बिहान ६:२९ मा ५.२ म्याग्निच्युडको, दोस्रो कम्पन सोही ठाउँमा केन्द्र बनाई ४.३ म्याग्निच्युडको गएको थियो। त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यी भूकम्प नयाँ नभई वैशाख १२ को भूकम्पकै परकम्प हुन्।