PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


आमरण अनशनमा बसेकी नर्स शेर्पा इमर्जेन्सीमा भर्ना


आमरण अनशनमा बसेकी नर्स शेर्पा इमर्जेन्सीमा भर्ना

काठमाडौं: नर्सका मागहरु पुरा नभएपछि आमरण अनशन थालेकी नर्स दिकी शेर्पा इमर्जेन्सीमा भर्ना भएकी छिन्। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर गत शुक्रबारदेखि अनशन थालेकी शेर्पा बिहान सोही अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी हुन्।

शरीरमा ग्लुकोजको लेभल कम भएकोले उनलाई इमर्जेन्सीमा भर्ना गरिएको जनाएको छ। 



आमरण अनशनमा बसेकी नर्स शेर्पा इमर्जेन्सीमा भर्ना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट