काठमाडौं: गृह मन्त्रालयले सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। २६ सरुवामध्ये २१ जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी छन्।
कपिलवस्तु, रुपन्देही, नुवाकोट, सर्लाही, दाङ, रुकुम पश्चिम, काभ्रेपाल्चोकलगायत जिल्लाका सिडिओ फेरिएका हुन्। गजेन्द्रबहादुर श्रेष्ठको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सरुवा भएको छ। कृष्णबहादुर राउत सर्लाहीमा पठाइएको छ।