PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फोटोमा हेर्नुस् गुठी विधेयक विरुद्ध ललितपुरमा भएको जनप्रदर्शन

फोटोमा हेर्नुस् गुठी विधेयक विरुद्ध ललितपुरमा भएको जनप्रदर्शन


काठमाडौं : सरकारले गुठीयारको अधिकार समाप्त पार्ने प्रावधान सहित सदनमा गुठी विधेयक ल्याएको भन्दै बिहीवार  ललितपुरमा विरोध प्रदर्शन भएको छ।

स्थानीय गुठीयार र विभिन्न संघ संस्थाको अगुवाईमा भएको विरोध सभामा सहभागी हुन बुंगमती, खोकना, लेले लगायतका स्थानबाट आएका मानिसहरु पाटनको मंगलबजारमा भेला भएका थिए। यस्तै विरोधसभामा एक्येबद्धता जनाउन काठमाडौंबाट पनि मोटर साइकल र्यालीसहित राष्ट्रिय पहिचान संघर्ष समितिमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरु पनि मंगलबजार पुगेका थिए।

सरकारले ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै गुठीयारहरुले  नगर परिक्रमा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell