PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भूकम्पबाट बनेको ताल, चिनियाँ राष्ट्रिय आकर्षणको केन्द्र

भूकम्पबाट बनेको ताल, चिनियाँ राष्ट्रिय आकर्षणको केन्द्र


चीनको सिजि काउन्टीमा रहेको निन्जिया हुईमा चन्हु ताल रहेको छ। 

सन् १९२० मा निन्जिया हुयुआन भूकम्पपछि सो ताल बनेको थियो।

चन्हु ताल भूकम्पका कारण बनेको एसियाकै सबैभन्दा ठूलो ताल हो। भूकम्प र पहिरोबाट बनेको सो ताललाई चीनले राष्ट्रिय आकर्षणको केन्द्र मानेको छ।

सो ताल हेर्न देश विदेशबाट पर्यटक आइपुग्ने चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell