PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मुम्बईमा सय वर्ष पुरानो भवन भत्कियो, उद्धारकार्य जारी



मुम्बईमा सय वर्ष पुरानो भवन भत्कियो, उद्धारकार्य जारी
फोटो: BBC

मुम्बई : भारतको मुम्बई शहरमा एक सय वर्ष पुरानो भवन भत्किएको छ। डोनग्री क्षेत्रमा अवरल वर्षासँगै भवन भत्किएको  हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले भवन भत्किएको बारेमा अनुसन्धान गरिरहेको छ।

भवन भित्र करिब ४० जना फसिरहेको बताइएको छ। घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य गरिरहेका छन्। हाल सम्म मानवीय क्षतिको विवरण नआएको अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell