PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बालबालिका तस्करी अभियोगमा बाल मन्दिरका निर्देशक डंगोल पक्राउ



बालबालिका तस्करी अभियोगमा बाल मन्दिरका निर्देशक डंगोल पक्राउ
फाइल फोटो

काठमाडौँ: बाल मन्दिरको निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहिवार डंगोललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 'बालबालिकाको तस्करी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएका हौं,' एसएसपी सुवेदीले भने।

बालबालिका बेचविखनको अभियोगमा प्रहरीले  निर्देशक ढंगोललाई नियन्त्रणमा लिएको हो।

डंगोलले बेलायती नागरिक डिना स्मिथलाई धर्मपुत्र पाल्नको लागि प्रकृया मिलाएर विमानस्थलमा पुर्‍याएको अवस्थामा नियन्त्रणमा लिएको थियो। स्मिथ जुलाई २७ मा नेपाल आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell