PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखरामा यसरी मनाइयो गाईजात्रा

पोखरामा यसरी मनाइयो गाईजात्रा


राजु आचार्य-

पोखरा: वर्ष दिन भित्र दिवङ्गत  आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि यो पर्व मनाउने गरिन्छ। गाईजात्रा पर्व नेवारहरूको मौलिक पर्व भएपनि पोखरामा सबै जातिहरूको उलेख्य सहभागिता रह्यो l

पोखरामा पनि गाईजात्रा पर्वमा गाई, तायमाचा तथा रामायण निकालेर यो पर्व मनाइएको  छl पोखरा-१३ गौंडाकोमुख  स्थित श्री बाल गोपाल सेवा समिति द्वारा मनाइएको गाईजात्रा पर्वका केही तस्बिरहरू



ट्रेन्डिङ पोस्ट

Ncell