PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

गृहले गर्‍यो एकैपटक २८ सिडिओको सरुवा, को कता पुगे?



गृहले गर्‍यो एकैपटक २८ सिडिओको सरुवा, को कता पुगे?

काठमाडौं : गृह मन्त्रालयको कार्यालयले आज एकैपटक ३१ प्रमुख जिल्ला अधिकरी (सिडिओ) र उपसचिवको सरुवा गरेको छ।

गृहले २८ जना प्रमुख जिल्ला अधिकारी, ३ जना उप सचिव र एकजना सह सचिवको एकै पटक सरुवा गरेको हो।

हेर्नुहोस् सूची :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell