PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

दशैंको टीकाको शुभ साइत बिहान १०:३५ बजे



दशैंको टीकाको शुभ साइत बिहान १०:३५ बजे

काठमाडौं : नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।

यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell