PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

बेरुतको बन्दरगाह क्षेत्रमा आगलागी, एक महिनाअघि बन्दरगाहमा नै विस्फोट हुँदा १९० जनाको गएको थियो ज्यान



बेरुतको बन्दरगाह क्षेत्रमा आगलागी, एक महिनाअघि बन्दरगाहमा नै विस्फोट हुँदा १९० जनाको गएको थियो ज्यान
Photo : EPA

लेबनानको राजधानी बेरूतस्थित बन्दरगाह नजिकै ठूलो विस्फोट भएको बीबीसीले जनाएको छ। 

तेल र टायर भण्डार गरि राखेको स्थानमा आगो सल्किँदा विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो नियन्त्रणमा लिनका लागि धेरै संख्यामा अग्निनियन्त्रकहरु परिचालन गरिएको छ। यस्तै हेलिकप्टरहरु पनि प्रयोग गरिएको छ।  

बेरूतमा नै शक्तिशाली विस्फोट भएको करिब एक महिनापछि उक्त आगलागी भएको हो। सो विस्फोटमा करिब १९० जनाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell