काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो।
आजको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावहरुमा छलफल हुने बताइएको छ।