PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आज बेचिँदैछ ९६ हजार लिटर मट्टितेल, तपाईँको पायक पर्ने ठाउँ हेर्नुस्



आज बेचिँदैछ ९६ हजार लिटर मट्टितेल, तपाईँको पायक पर्ने ठाउँ हेर्नुस्

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ। निगमले विभिन्न पेट्रोलियम डिलरहरुबाट यो परिमाणमा मट्टितेल वितरण गर्न लागेको हो।
 
निगमले उपत्यकाका ३२ वटा पेट्रोल पम्पमार्फत् बिक्री गर्न लागेको हो। हरेक पम्पमार्फत ३ हजार लिटरका दरले मट्टितेल वितरण हुनेछ। 
 

कहाँ पाइन्छ त मट्टितेल हेर्नुहोस् 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell