PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

संविधान संशोधन विधेयक अघि बढाउन कांग्रेसले दबाब दिने



संविधान संशोधन विधेयक अघि बढाउन कांग्रेसले दबाब दिने

काठमाडौं : नेपाली कांग्रेसले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन व्यवस्थापिका संसदलाई दबाब दिने भएको छ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग शनिबार भएको बैठकले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन हदैसम्मको दबाब दिने निष्कर्ष निकाले हो।

भोलि संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक बसेर यसबारेमा औपचारिक निर्णय गर्नेछ । 'हामी रोस्ट्रम घेर्नेसम्मको कार्यक्रम सार्वजनिक गर्न सक्छौँ', एक नेताले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell