PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पूर्व राष्ट्रपतिको घरमा नाकाबन्दीको प्रभाव : दाउरा बालेर पुरी पकाउँदै छोरी



पूर्व राष्ट्रपतिको घरमा नाकाबन्दीको प्रभाव : दाउरा बालेर पुरी पकाउँदै छोरी

काठमाडौँ : भारतको  नाकाबन्दीका कारण भएको इन्धन अभावले सर्वसाधारणलाई जस्तै पूर्व राष्ट्रपतिको घरलाई पनि प्रभाव पारेको छ।

पूर्व राष्ट्रपति पुत्री अनिता यादवले दाउरा बालेर चुलोमा पुरी पकाउँदै गरेको फोटो फेसबुकमा सार्वजनिक गर्दै लेखेकी छिन्- 'हामी पनि सर्वसाधारण नेपाली हौँ। नाकाबन्दीले हामीलाई पनि असर पारेको छ। बाहिर हो–हल्ला होला, निवर्तमान राष्ट्रपतिको परिवारलाई त केको नाकाबन्दी ? तर वास्तविकता तस्बिर ले प्रस्ट देखाउँछ।'





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell