PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा डेढ घण्टा समस्या



​नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा डेढ घण्टा समस्या

  • पहिलोपोस्ट-
काठमाडौँ : नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा बुधबार डेढ घण्टा भन्दा लामो समय समस्या देखिएको छ।  प्रिपेड बाट प्रिपेड र पोस्टपेड बाट प्रिपेड तथा ल्याण्डलाइन बाट प्रिपेड कनेक्सन अवरुद्ध भएको हो।

करिब साढे २ बजे देखि ५ बजेसम्म कनेक्सनमा समस्या देखिएको हो। तर म्यासेज सेवा भने सुचारु रहेको थियो।

नेपाल टेलिकमकी असिस्टेन्ट म्यानेजर अफ मेन्टिनेन्स संगिता पहाडीले बिलिङ सिस्टममा समस्या आएको बताइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell