PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

युट्युबले एउटै भिडियो लगातार प्ले गर्ने सुविधा थप्यो



युट्युबले एउटै भिडियो लगातार प्ले गर्ने सुविधा थप्यो

काठमाडौँ : युट्युबले एउटै भिडियो लगातार प्ले गरेको गर्‍यै गर्न सकिने नयाँ सुविधा थपेको छ। यसअघि एउटै भिडियो यसरी सकिने बित्तिकै फेरि फेरि तुरुन्तै प्ले भइरहने बनाउन अर्कै साइट वा ब्राउजर एक्सटेन्सनको सहारा लिनुपर्थ्यो। 

अहिले युट्युबमा प्ले भइरहेको भिडियोमा माउसले राइट क्लिक गरेर देखिने अप्सन मध्ये 'लुप' मा क्लिक गरिसकेपछि भिडियो सकिने बित्तिकै फेरि प्ले हुन थाल्छ। 

युट्युबले यो सुविधा डेस्कटप कम्प्युटरमा मात्र दिएको छ। मोबाइलहरुमा यो सुविधा थप्न अझै बाँकी नै  छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell