PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​नेपाल टेलिकमको प्रिपेड मोबाइल एक घण्टादेखि अवरुद्ध, समस्या पहिचान हुन सकेन, मर्मत जारी



​नेपाल टेलिकमको प्रिपेड मोबाइल एक घण्टादेखि अवरुद्ध, समस्या पहिचान हुन सकेन, मर्मत जारी

  • पहिलोपोस्ट-
काठमाडौं : नेपाल टेलिकमको प्रिपेड मोबाइलमा भ्वाइस सेवा अवरुद्ध भएको छ। भ्वाइस सेवा अवरुद्ध भए पनि सर्ट मेसेज सिस्टम भने चालु छ। प्रिपेडबाट प्रिपेड तथा पोस्टपेडबाट प्रिपेड तथा प्रिपेड तथा ल्याण्डलाइनबाट प्रिपेड कनेक्सनमा सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका सह प्रवक्ता डिल्लिराम अधिकारीले प्रिपेड मोबाइलमा समस्या भएको र पहिचान हुन बाँकी रहेको जानकारी दिएका छन्।  'सेवा अवरुद्ध भएको हो र अहिले समस्या समाधानका लागि काम भइरहेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell