PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सार्क सम्मेलनका चर्चा अनेक



सार्क सम्मेलनका चर्चा अनेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को काठमाडौंमा सम्पन्न १८ औँ शिखर सम्मेलन के कति सफल रह्यो भन्ने बारेमा विभिन्न कोणमा बहस भैरहेका छन्। त्यो बहसका अनेक रुप सोसल मिडियामा स्पष्ट देख्न सकिन्छ। सोसल मिडियाका केही बहसलाई समाचार सामग्रीसहित यहाँ समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell