PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गगन थापाको पराजयमा के के लेखिए फेसबुक र ट्विटरमा



गगन थापाको पराजयमा के के लेखिए फेसबुक र ट्विटरमा

काठमाडौं:  नेपाली कांग्रेसका युवा नेता गगन थापा १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनको हारको थुप्रै दृष्टिकोणबाट विश्लेषण भइरहेको छ। महामन्त्रीमा विपी पुत्र डा. शशा‌ंक कोइराला र आफ्नै ससुरा अर्जुननरसिंह केसीसँगको प्रतिस्पर्धामा गगन थापा तेश्रो भए।

यो प्रतिस्पर्धाबाट थापालाई के कस्ता राजनीतिक लाभहानी हुन्छन् त्यो पछि देखिने नै छ। तर उनको पराजयका विषयमा सामाजिक सञ्जालमा धेरैले आफ्ना विचार पोखे। गगनको पराजयबारे फेसबुक र ट्विटरमा के के लेखिए, हेर्नुस् :  
 

जग नै नफेरिकन, नयाँ नक्सा नै नखिचिकन जगैदेखी थोत्रीएको पुरानो घर लाई बलजफ्ती नयाँ बनाउन सकिदैन भन्नेकुरा एक आश लाग्दा यु...

Posted by Dhiraj Khanal on Tuesday, 8 March 2016

#युवा नेता गगन थापा...#मिडियाले बनाएका नेता ..अाज देखाए गनलाई....#अब भाषण मन्त्रिमा शिफारिस हाेस...न अाफु पट्टि न ससुरालि पट्टी #गगन तिमी राम्रो वक्ता हौ...#नेता होइनौ...#भाषण कति मात्र बिक्छ र

Posted by Prakash Singh on Tuesday, 8 March 2016
 

गणेमान सिहले नेपालि जन्तालाई भेडा भन्थे रे ।बल्ल आज यसको बास्तबिकता थाहा भो, आफ्ना भेडा कार्यकर्ताले चुनेका प्रतिनीधीले...

Posted by Santosh Paudyal on Tuesday, 8 March 2016
 

गगन थापा हारेका छैनन। आज सिङ्गो काँग्रेस हार्यो। देश हार्यो। परदेश बाट फर्कीने तयारी गर्दै गरेका ५० लाख युवा लाई हराईयो ...

Posted by Sagar Rimal on Tuesday, March 8, 2016



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell