PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भागेर बिहे गरेका छोरीज्वाइँलाई २ महिनापछि बल्ल विप्लवको बधाई



भागेर बिहे गरेका छोरीज्वाइँलाई २ महिनापछि बल्ल विप्लवको बधाई
फोटो सौजन्य : जन्मदेव जैसी

काठमाडौँ : परिवारको अनुमति बिना भागेर बिहे गरेका छोरीज्वाइँलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले बधाई दिँदै भित्र्याएका छन्। 

विप्लवपुत्री सञ्जु चन्द र विप्लवकै पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी अस्कल अध्यक्ष विनोद लुइँटेल एकअर्कालाई मन पराउँथे। तर परिवारले बिहे गर्ने अनुमति भने दिएन। 

त्यसपछि विनोदले सञ्जुलाई भगाएर आफ्नो पुर्ख्यौली घर धरान पुर्‍याए। माघ २ गते परम्परागत रुपमै बिहे गरे। झण्डै २ महिनापछि विप्लवले छोरीज्वाइँलाई भित्र्याएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell