PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हेर्नुस् चीनमा कसरी फेरिएको छ वस्तीको परिभाषा



हेर्नुस् चीनमा कसरी फेरिएको छ वस्तीको परिभाषा

आँखाको ध्यान खिचिरहने यी तस्बिरहरु माथिबाट लिइएका हुन्। फोटामात्र हेर्दा दृश्य कहाँका होलान् भन्ने लाग्नु स्वभाविक हो।  
वास्तवमै छ यस्तो दृश्य। विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनका सहरोन्मुख गाउँ वुहान हो यो।

मेन लाइन चीनको धेरै घरहरु भएको ठाउँ हो वुहान जहाँ १ करोडको वस्ती छ। यो अन्तर्देशीय वन्दरगाह पनि भएको ठाउँ हो।
मेनचेस्टरको जुम्ल्याहजस्तै लाग्ने यहाँ नीला, राता र वैजनी छानाहरु देखिन्छ। यी छानाले चिनियाँ संस्कृतिलाई प्रतिविम्वित गरिरहेको छ जस्तो कि  रातोले खुसी र गुड लक भनिरहेको हुन्छ।

सफा सडकहरु र लोभलाग्दो हरियाली अनि वेग्लावेग्लै घरहरुले यहाँको विस्तारिँदो वस्तीलाई चिनाउँछ।

वुवान हुवे प्रान्तमा पर्छ जहाँ मानिसहरु रंगीन घरमा बस्छन्। फराकिला सफा सडक र इन्डिभिजुअल होमसँगै नजिक नजिकमा भेटिने पोखरीले यहाँको जीवनलाई रमणीय बनाएको छ।
हेर्नुस् फोटा :











स्रोत : डेली मेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell