PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ह्यारीको हातमा छिनो र मुङ्ग्रो



ह्यारीको हातमा छिनो र मुङ्ग्रो
फोटो : Kensington Palace @KensingtonRoyal

  • पहिलोपोस्ट-
काठमाडौँ : नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले ललितपुरमा आइतबार काठमा मूर्ति बनाउने प्रयास गरे। काठमा मूर्ति खोपिरहेकाहरु माझ पुगेर ह्यारीले छिनो मुङ्ग्रो लिए अनि आकृति कुद्ने प्रयास गरे। ह्यारीले त्यसो त मूर्तिकलाको विषयमा समेत ललितपुर दरबार स्क्वायर क्षेत्रमा चासो पूर्वक नियालेका थिए। 

उनले मूर्ति कुद्ने काम गाह्रो भएको पनि बताए। ह्यारीले मूर्ति कुँदिरहँदा छेउमा बसेका नेपालीले निकै चासो पूर्वक नियाले। अनि भने – 'या गुड।'
हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell