PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेसीले मात्र डाउनलोड गर्न सक्ने एप बन्दै



कांग्रेसीले मात्र डाउनलोड गर्न सक्ने एप बन्दै

​काठमाडौँ :  संसदको सबैभन्दा ठूलो दल नेपाल कांग्रेसले डिजिटल कांग्रेस एप बनाउने भएको छ। 

यो एप तयार गर्नका लागि अझै तीनदेखि चार महिना लाग्ने निर्माणकर्ता प्राविधिक विद्यार्थी समूहले जनाएको छ। प्राविधिक विद्यार्थी समूहका आनन्दश्री न्यौपानेका अनुसार यो एप आम सर्वसाधारणाका लागि बनेको हैन। यो एपको प्रयोग गर्नका लागि कम्तिमा पनि कांग्रेसको क्रियाशील सदस्य भइसकेको हुनुपर्छ।

'यो एप इन्टरनेटको सहायतामा मोवाइल र कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ' न्यौपानेले भने, 'तर डाउनलोडका लागि क्रियाशील सदस्यले पासवर्डसहित आफ्नो सदस्यता नम्बर हान्नुपर्ने हुन्छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell