PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

१६ वर्षकी आमाको डबल ड्युटी : एकातिर एसएलसीको परीक्षा अर्कोतिर बच्चाको स्याहार



१६ वर्षकी आमाको डबल ड्युटी : एकातिर एसएलसीको परीक्षा अर्कोतिर बच्चाको स्याहार

प्रवेशिका परीक्षा एसएलसीमा सहभागी भएकी छिन् यी १६ वर्षीया प्रतिज्ञा पुन। सानै उमेरमा बिहे भएकी उनी अहिले आमा भइसकेकी छिन्। म्याग्दीको परीक्षा केन्द्र परिसरमा उनी बच्चालाई दूध खुवाउँदै छिन्। तस्बिर : सन्तोष गौतम, रासस, म्याग्दी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell