PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

यी हुन् एक मात्र महिला, जो कांग्रेस कार्यसमिति निर्वाचनमा खुला प्रतिस्पर्धामा उत्रँदै छिन्



यी हुन् एक मात्र महिला, जो कांग्रेस कार्यसमिति निर्वाचनमा खुला प्रतिस्पर्धामा उत्रँदै छिन्

काठमाडौँ : नेपाली कांग्रेसको २२ सदस्य निर्वाचित हुने कार्यसमितिमा एकजना मात्र महिलाले भाग लिएकी छिन्।

हुम्लामा राजनीति गर्ने कांग्रेसको समानुपातिक तर्फकी सांसद रीता शाही ६ नंम्बर प्रदेशबाट कार्यसमितिमा प्रतिस्पर्धी भएकी हुन्। उनले विगतमा एउटै प्यानलको राजनीति गरेका सुर्खेतका पूर्वसभापति तप्तबहादुर विष्टसँग प्रतिस्पर्धा गर्दैछन्।

राजनीतिक परिवारमै जन्मिएकी शाही पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा नै राजनीतिमा सक्रिय भएकी थिइन्। नेविस‍ंघ हुँदै तरुणदलको राजनीतिमा लागेकी उनी कम उमेरमै सांसद् पदमा पुग्न सफल भएकी हुन्।

उनले दुर्गम जिल्ला हुम्लामा पाइलट पढेर राजनीतिमा आएका सांसद जीवनबहादुर शाहीलाई चुनौति दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell