PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साकेलामा सेल्फी



साकेलामा सेल्फी

काठमाडौँ : राईहरुको चाड साकेलाका अवसरमा टुँडिखेलमा आज सांस्कृतिक कार्यक्रम गरियो।साकेला नाच गोलाकार घेरामा रहेर नाचिन्छ। आज परम्परागत पहिरनमा सजिएका युवतीहरु भने साकेलामा सेल्फी खिच्दै गरेको पनि देखिए। हेर्नुस् साकेलाका केही दृश्य






















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell