PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​चितवनको यो गैँडालाई अब हेर्नमात्र हैन, छुन पनि पाइन्छ

​चितवनको यो गैँडालाई अब हेर्नमात्र हैन, छुन पनि पाइन्छ


चितवन गैँडाका लागि प्रख्यात ठाउँ हो । यहाँको गैँडालाई अब हेर्न मात्र होइन, छुनसमेत पाइने भएको छ । तर साँच्चैको गैँडा होइन, प्रतिमा। 

संरक्षणको चेतना दिन पश्चिम चितवनको पटिहानीमा निर्माण गरिएको गैंडाको प्रतिमाको अनावरणपछि छोएर आनन्द लिंदै स्थानीय । तस्बिर नारायण ढुंगाना, रासस


ट्रेन्डिङ पोस्ट

Ncell