PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पहिलोपोस्टको ४२ ट्विटमा वैशाख १२ को भूकम्प



पहिलोपोस्टको ४२ ट्विटमा वैशाख १२ को भूकम्प

काठमाडौँ : २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको भूकम्पले जनजीवन अस्तव्यस्त बनायो। भयभित बनायो। तर हामीले पहिलोपोस्टको दरबारमार्गस्थित कार्यालय मै बसेर सुसूचित गर्ने काम जारी राख्यौँ। वैशाख १२ गते हामीले पहिलो ट्विट १२ बजेर ३ मिनेटमा गरेका थियौँ। राति १२ बजेर १७ मिनेटसम्ममा हामीले ४२ वटा ट्विट गरेका थियौँ। 

पहिलो ट्विट

हेर्नुस् त्यो दिनका ४२ ट्विट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell