PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

झापाको गर्मीमा सञ्चितालाई 'सुटिङ नै प्यारो'

झापाको गर्मीमा सञ्चितालाई 'सुटिङ नै प्यारो'

स्वेच्छा राउत/पहिलोपोस्ट


'मलाई गर्मीमा काम गर्न रमाइलो लाग्छ। त्यसैले पूर्वको घाममा सुटिङ प्यारो भएको छ। बरु जाडोमा पो अल्छी लाग्छ,' राधाको सुटिङबीच पहिलोपोस्टसँग छोटो कुराकानीमा सञ्चिता लुइटेलले सुनाइन्।  

राधाको यतिखेर बिर्तामोडमा सुटिङ चलिरहेको छ। झापामा यतिखेर चर्को गर्मी छ। त्यसैले हामीले यति गर्मीमा सुटिङ गर्न सकस होला है भनेर सोधेका थियौं। सञ्चिताले गर्मीले आफूलाई असर गर्न नसक्ने सुनाइन्।

उनले यसै चलचित्रबाट चार वर्षको अन्तरालमा नेपाली फिल्म इन्डस्ट्रीमा कम ब्याक पनि गर्दैछिन्। त्यसैले यसमा उनी यसमा मेहनतका साथ जुटेकी छिन्। अपेक्षा पनि उत्तिकै छ राधाबाट।  

'यस्तो राम्रो कथा बोकेको फिल्मबाट फेरि फिल्मी यात्रा सुरु गर्न पाउनु मेरो लागि खुसीको कुरा हो,' उनले सेयर गरिन्, 'मैले सक्दो मेहनत गरेको छु। सायद यो मेरो उत्कृष्ट काम बन्ला।'

फिल्ममा उनको जोडीका रुपमा नायक जिवन लुइटेल पनि चर्को गर्मी खेप्दै सुटिङमा तल्लिन छन्। उनीसँगको अनुभव कस्तो भइरहेको छ त ?  सञ्चिताले भनिन्, 'जीवन जीसँग पहिलो पटक अनस्क्रीन देखिँदै छु, निकै रमाइलो लागेको छ।'

योगेश घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र 'राधा' को गीत र एक्सन सिनको सुटिङ सकिएको छ। नेपालको इलाम, झापा वरपरका बिर्तामोड, बुधबारे लगायत केही स्थान र भारतको मिरिकमा सुटिङ सम्पन्न भएको हो।

घरेलु ड्रामा, प्रेम कथा, एक्सन, कमेडी सबै मिलाएर बन्न लागेको फिल्मलाई रियल मोसन पिक्चर्सले निर्माण गर्न लागेको हो। फिल्म आउँदो दसैंमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67a3a5e29e1a82.73976676): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67a3a5e29e1a82.73976676,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3a5e29e54c9.00898823): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3a5e29e54c9.00898823,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.67a3a5e2a19344.38974209): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.67a3a5e2a19344.38974209,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293